call-anytime
(+977) 01-5705118

थारु आयोग

अनामनगर-२९, काठमाडौं

हामीलाई Youtube मा हेर्नुहोस्

नेपालको संविधानको धारा २६३ को भाग २७ मा थारु आयोगको व्यवस्था गरिएको छ ।

हाम्रो थारु आयोग को बारेमा

थारु आयोगको परिचय

नेपालको संविधानको भाग २७ धारा २६३ मा थारु आयोगको व्यवस्था छ । 

थारु आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरू र आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्नका लागि व्यवस्थापिका संसदले थारु आयोग ऐन, २०७४ बनाई लागू गरेकोछ । ऐनको प्रस्तावनामा थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि ऐन बनाइएको उल्लेख छ । 

थारु आयोग एक संवैधानिक आयोग हो जसले मूलतः थारु सम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गर्दछ । 


थप पढ्नुहोस्
हाम्रो समूह

हाम्रो माननीय सदस्यहरू

माननीय विष्णुप्रसाद चौधरी
अध्यक्ष
माननीय सुबोध सिंह थारू
सदस्य
माननीय भोलाराम चौधरी
सदस्य
माननीय डा. उमाशंकर प्रसाद चौधरी
सदस्य
माननीय शान्ती माेदी
सदस्य

कृष्णकान्त उपाध्याय
सचिव
घनश्याम उपाध्याय
प्रबक्ता
प्राण मेहता
सूचना अधिकारी

पछिल्लो गतिविधिहरू

September 15
September 15, 2022 - September 18, 2022

नेपालि

ताजा समाचार

घर भाडामा लिने सम्बन्धी सूचना

घर भाडामा लिने सम्बन्धी सूचना

हालै रिलिज

ब्लग पोष्ट

हालै रिलिज

प्रकाशनहरू

भिडियोको रूपमा हाम्रो कार्य प्रक्रिया

थारु आयोगको बारेमा राम्ररी जान्नुहोस् र थारु समुदायको लागि अझ राम्रो गर्न मद्दत गर्नुहोस्।

सम्पर्कमा आउनुहोस्

आज हामीलाई सम्पर्क गर्नुहोस्