हाम्रो दृष्टिकोण

दूरदृष्टिः
थारूसमुदायको हक हितको संरक्षण, सम्बद्र्धन र सशक्तीकरण गर्दै सबै जात जाती, भाषा भाषी र धर्म–संस्कृतिका बीच सह–कार्य, सह–अस्तित्व र सहिष्णुता कायम गरी सम्मृद्ध नेपाल बनाउने ।
ध्येयः
थारू आयोग संवैधानिक तथा कानूनी कार्यादेश अनुरुपको मौलिक हक र विश्वव्यापी मानव अधिकारका सिद्धान्त, मूल्य र मान्यतालाई अंगीकार गर्दै एक स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सक्रिय र सहयोगी निकायको रुपमा रहनेछ ।

COPYRIGHT@ Powered By IT HOME